विचार Archives | Page 103 of 110 | Khabarhub Khabarhub

नेपालमा विपद् जोखिम व्यवस्थापन गर्ने अबको बाटो

नेपाल बहुप्रकोपीय जोखिमयुक्त मुलुक हो । नेपालको ८० प्रतिशतभन्दा बढी जनसंख्या कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा रहेका छन् । समुद्रतटीय प्रकोपको प्रत्यक्ष प्रभावबाहेक अन्य लगभग सबै प्रकारका प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपबाट नेपाल आक्रान्त छ । प्रत्येक वर्ष वा केही वर्षको अन्तरालमा बाढी, पहिरो, खडेरी, चट्या, हावाहुरी, भूकम्प, रोगव्याधी, शितलहर, तापलहर (लू), आगलागी, हिमपहिरो,…