Live on
Your Voice, Your Power
धान नेपालको लागि एक प्रमुख खाद्यान्न बाली हो । आर्थिक वर्ष २०७५।२०७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय किलोग्राम प्रति हेक्टर रहेको थियो । यस आर्थिक बर्ष २०७५।२०७६ को गत १० महिनामा २७ अर्ब ९० करोड…