विचार Archives | Page 109 of 110 | Khabarhub Khabarhub

सात सालको क्रान्तिको स्मरण – नेपालमा बैंक लुटेको पैसा भारतलाई दियौं तर फिर्ता पाएनौं

भारतमा ‘अंग्रेज भगाउ’ अभियान चलेको थियो । अध्ययन र कामका लागि गएका नेपाली पनि भारतीय स्वतन्त्रता अभियानमा जोडिन पुगेका थिए । त्यतिबेलासम्म नेपालमा राजनीतिक चेतना आएको थिएन । पहाडमा मानिसहरु कुटो केदालो गरेर जीवन चलाइरहेका थिए । काठमाडौंमा अहिलेको जस्तो सडक थिएन । भित्रि गल्लीहरुमा निकै फोहर थियो । व्यवस्थित वसोबास र मानिसमा चेतनास्तर थिएन…