विचार Archives | Page 2 of 111 | Khabarhub Khabarhub

सत्तामा ‘टपरीवाद’ र ‘डोरीवाद’को प्रभुत्व

वास्तवमा अहिलेको यो राजनीतिक प्रणाली नै होइन । त्यसैले हामीले प्रणालीको विकल्प नभएर नयाँ राजनीतिक प्रणाली स्थापना गर्न खोजेका हौँ । अहिलेको व्यवस्था र प्रणालीलाई परिभाषित गर्‍यौँ भने यो भीडतन्त्रको, दुर्जन प्रजातन्त्रको परिभाषाभित्र पर्दछ । अर्को अर्थमा यसलाई आयातित लोकतन्त्रका रूपमा पनि परिभाषित गर्न सकिन्छ । विदेशीले विशेषगरी साम्राज्यवादी, विस्तारवादी र पूँजीपतिका यी दलालहरूबाट दासत्व…