विचार Archives | Page 3 of 99 | Khabarhub Khabarhub

रविलाई प्रधानमन्त्री बनाउने पथमा प्रचण्डको ‘मुभ’

रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भविश्यबारे बजारमा यतिबेला दुईखाले विपरीतार्थक चर्चा छन् : एक– पुराना दलसँग मिलेर सरकारमा गएकाले अब रवि क्रमशः खुइलिँदै जानेछन् र ०८४ सालको चुनावसम्म पुग्दा उनको शक्ति क्षीण हुनेछ । दुई– गठबन्धन सरकारमा गएर भ्रष्टहरुको घाँटीमा घण्टी झुण्ड्याउन सके र राम्रो काम गरेर देखाए भने ०८४ को…