विचार Archives | Page 5 of 99 | Khabarhub Khabarhub

महेन्द्रमाला घोकेका गणतन्त्रवादीहरु

अंकहरूको घर सल्लाह चल्दै थियो। कुनै कुरामा चित्त नबुझेर ९ ले बायाँ तर्फको ८ अंकलाई एक थप्पड हान्यो। ८ ले सोध्यो - मलाई अनाहकमा किन कुटेको ? ९ ले भन्यो - म तिम्रो दाजु हुँ, तिमीभन्दा ठूलो छु, मैले कुट्न पाउँछु। यस्तो तर्क सुनेर ८ ले ७, ७ ले ६ गर्दै गएर अन्तमा २ ले…