Live on
Your Voice, Your Power
म श्रम अध्ययनको विद्यार्थी हुँ । मैले सामाजिक संवादसँग सम्बन्धी रहेर निर्माण क्षेत्र अर्थात् कन्स्ट्रक्सन सेक्टरमा विगत ४ वर्षदेखि रिसर्च गरेकी छु । अरुण हाइड्रो पावर, तनहुँ हाइड्रो पावरमा सोसल डायलगको परिदृश्य कस्तो छ भन्ने विषयलाई लिएर स्वतन्त्र रुपमा अनुसन्धान गरेर रिपोर्ट निकालेकी छु । त्यसलाई हेर्दा खेरी हामीले अनौपचारिक क्षेत्रको मजदुरहरूको विषय के छ…