विचार Archives | Page 5 of 110 | Khabarhub Khabarhub

चार ‘च’ मूर्दावाद ! ‘भर्चुअल’ पार्टी जिन्दावाद !

यतिखेर पार्टी (एमाले) ले परिभाषित कामबाट फुर्सद दिएको छ । यो बीचमा अचम्मै महसुस पनि भयो । विगतमा पनि विद्यार्थी संगठनमा काम गर्दा बेला मौकामा यस्तो समयको सामना गरेको थिएँ । त्योबेला अहिलेको जस्तो अचम्मको अवस्था अनुभव गरिएन । सायद उमेर, समय, बुझाइ र कामले गर्दा पनि यस्तो अनुभव भएको होला । मेरो जीवनमा मैले…