विचार Archives | Page 52 of 111 | Khabarhub Khabarhub

बालेनको उमेद्वारी: मधेसवादीलाई दनक कि अवसर ?

काठमाडौं महानगरपालिका देशको संघीय राजधानी हो। तर, काठमाडौंको पहिचान देशको राजधानीका रुपमा मात्रै सीमित छैन। धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको सहर पनि हो। काठमाडौंका मानव निर्मित धेरै सम्पदालाई संयुक्त राष्ट्रसंघले विश्व सम्पदा सूचीमा राखेको छ। मानव निर्मित सम्पदा मात्रै होइनन् काठमाडौंका रैथानेले निरन्तरता दिँदै आएको संस्कृति पनि पुरातात्त्विक भन्दा अझैमाथि छ। २००७ सालको जनक्रान्ति…