Live on
Your Voice, Your Power
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको राजनीतिक जीवन, प्रशिक्षण र उनले बोकेका राजनीतिक दर्शनसँग भगवान रामको कहीं कतै तादात्म्य देखिंदैन। कम्युनिष्टहरूलाई धर्म या ईश्वरप्रति विश्वास पनि हुँदैन । कम्युनिष्टहरू चेतना या चैतन्यलाई पनि सर्वोच्च मान्दैनन् । कम्युनिष्टका दृष्टिमा चेतना पनि पदार्थकै विकसित रूप हो । कार्ल मार्क्स र लेनिनले मानव मष्तिष्कलाई पदार्थको अति सुसंगठित रूप…