Live on
Your Voice, Your Power
विगत ७० वर्षको राजनीतिक इतिहासले स्पष्ट गरेको छ, नेपाली कांग्रेसको सभापति बन्नु भनेको राजनेता बन्ने अवसरको ढोका खुल्नु हो । जनअधिकार प्राप्तिका लागि नेपाली कांग्रेसले जे जति संघर्ष गरेको छ, त्यति संघर्ष नेपालका अन्य कुनै पार्टीले गरेका छैनन् । १९९७ सालमा स्थापित नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजापरिषदको निरन्तरताका रूपमा २००३ सालमा नेपाली कांग्रेस गठन…