Live on
Your Voice, Your Power
यदि तपाईं संयुक्त राज्य अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबीच सम्पन्न भएको अलास्का बैठकपछि ‘भियनामा भएको केनेडी र ख्रुश्चेव’ बीचको वार्ता सम्झिनु हुन्न भने तपाईंले एकपटक शीतयुद्धको इतिहासलाई फर्केर हेर्न आवश्यक हुन्छ । कुनै प्रकारको महत्त्वपूर्ण निर्णय (जस्तो कि ताइवानको भाग्य, जुन भविष्यमा विश्वकै एउटा आधुनिक समस्याका रूपमा देखापर्न सक्छ) मा अमेरिका–चीन समानन्तर हिसाबमा अघि बढेका…