विचार Archives | Page 75 of 99 | Khabarhub Khabarhub

विद्युतीय गाडीमा नेपाल सरकारको उल्टो दृष्टि

दिगो विकास भनेको विकासमात्र होइन । यो त समयको आवश्यकता हो । देशका भावी पुस्ताका लागि सम्पत्ति र स्रोत (प्राकृतिक स्रोत) जोगाउन दिगो विकास अपरिहार्य छ । सरकार वा सम्बन्धित अधिकारीहरूले लचिलो भई दिगो विकासको प्रयास गर्नु आवश्यक छ । वातावरण संरक्षण वा ‘हरितगृह वृद्धि’ का लागि विश्वभरका सबै देशहरू (सरकारी निकाय) र निजी कम्पनीहरूले…