Live on
Your Voice, Your Power
विगत केही दशकदेखि औषधि उत्पादनका क्षेत्रमा भारतको भूमिका महत्त्वपूर्ण रहिआएको छ । हालै सम्पन्न क्वार्ड समूहका राष्ट्रहरूको बैठकमा पनि सन् २०२२ सम्म एशियाली देशहरूलाई प्रदान गरिने कोभिड भ्याकसिनको १०० करोड खोप भारतमा भारतमा उत्पादन गर्ने सहमति कायम भएको छ । भारत, अमेरिका, आस्ट्रेलिया र जापानबीच भर्चुअल बैठकमा यस्तो सहमति कायम हो । आगामी दुई वर्षमा…