विचार Archives | Page 76 of 99 | Khabarhub Khabarhub

तिमी धन्य छ्यौ कोरोना मैयाँ !

सन् २०१९, डिसेम्बरको पनि अन्त्यतिर देखापरेकी तिमी कोरोना भाइरस (कोभिड–१९) को नामले एकाएक विश्वप्रख्यात भयौ । यति कलिलो उमेरमा ख्यातिको उपाधि पाउनु तिम्रो सौभाग्य नै हो भन्ने मलाई लागेको छ । तिमीलाई मान्छेहरूले कोरोना भाइरस भनेका छन् । मैले चाहिँ मायाले कोरोना मैयाँ भन्ने गरेको छु । चीनको वुहानमा जन्मिएकी तिमी कति चाँडै वुहानभरि फैलन…