Live on
Your Voice, Your Power
तत्कालीन पूर्वी पाकिस्तानमा उर्दु भाषा लादेको विरोधमा २१ फेब्रुअरी १९५२ मा भाषा आन्दोलन शुरू भयो । पूर्वी पाकिस्तानमा उर्दु भाषा लागु गर्नुलाई बङ्गलादेश स्थापनाको एक कारणका रूपमा पनि लिइन्छ । कालान्तरमा उक्त दिनले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मान्यता प्राप्त गर्यो । युनेस्कोले २१ फेबु्रअरीलाई मातृभाषा दिवसको रूपमा मनाउन सन् १९९९ मा निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय…