विचार Archives | Page 77 of 99 | Khabarhub Khabarhub

कोभिड-१९ को महामारी र राहत कार्यक्रम

देशमा दुई महिनाभन्दा लामो समयदेखिको लकडाउनका कारण आर्थिक क्षेत्र नराम्ररी पिल्सिएको छ । लकडाउनकै कारण उद्योग, कलकारखाना, व्यापार, व्यवसाय चलायमान हुन नसक्दा ठूलो नोक्सानी भइरहेको छ । व्यवसाय ठूलो होस् वा सानो लकडाउनको कारण व्यापार व्यापार ठप्प छ । आर्थिक गतिविधिको वातावरण बन्न सकेको छैन । अल्पकालीन वा दीर्घकालीन आर्थिक लक्ष्य प्राप्ति अनिश्चित बनेको छ…