विचार Archives | Page 77 of 112 | Khabarhub Khabarhub

महिला नेतृत्व र दक्षिण एसियाको राजनीति

कमला ह्यारिसले अमेरिकाको उपराष्ट्रपतिको पदभार समालेसँगै राजनीति, खासगरी दक्षिण एसियामा महिलाको भूमिकाका विषयमा पुनः बहस शुरू भएको छ । दक्षिण एसियामा नै यो बहस हुनुको प्रमुख कारण कमला ह्यारिस भारतीय मूलकी हुनु पनि हो । दक्षिण एसियाका धेरै देशले महिला मन्त्रीदेखि सरकार प्रमुखमा समेत महिलालाई निर्वाचित गराएका छन् । भारतको हालसम्मकै पहिलो महिला प्रधानमन्त्री इन्दिरा…