Live on
Your Voice, Your Power
वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही नेताहरूको इच्छाअनुसार नेपाली कांग्रेसले सरकार बनाउने अग्रसरता लिने भएको छ । हुन त यो खबर जानकारीमा आउँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कानूनीरूपमा बहुमतमै छ । नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता नलिएसम्म बहुमतमै रहनेछ । माओवादी केन्द्रले अहिलेसम्म त्यस्तो निर्णय गरेको छैन । उसले कांग्रेसको मुख ताकेको छ…