विचार Archives | Page 79 of 107 | Khabarhub Khabarhub

नागरिकप्रतिको दायित्व पूरा गर्न असफल सरकार

गरिब, मजदुर तथा सर्वहाराको जनजीवनमा आमूल परिवर्तन ल्याउने दाबी गर्नमा कम्युनिष्टहरू कहिल्यै कन्जुस्याइँ गर्दैनन् । पार्टी नै सर्वहाराको हो भन्छन् । नेपालमा साढे दुई वर्षभन्दा लामो समयदेखि कम्युनिष्ट पार्टीको जननिर्वाचित सरकार छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । एक्लै दुई तिहाई बहुमत नजिकको संघीय सरकार छ । सातवटा…