Live on
Your Voice, Your Power
सचिवालय बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई पनि प्रस्ताव ल्याउन अनुमति दिएपछि नेकपा विवाद सैद्धान्तिक बहसतिर मोडिएको छ । यसबाट एमाले र माओवादीबीच एकीकरणपूर्व कायम रहेको ‘जबज’ र ‘एक्काइसौं शताब्दीको जनवाद’ प्रतिको ध्रुवीकरण तीव्र हुनेछ । प्रदेशस्तरमा यसको झलक दिने गरी बैठकहरू हुन थालेका छन् । प्रधानमन्त्री रहेका अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रचण्डले प्रस्तावमार्फत लगाएका आरोपहरूको…