विचार Archives | Page 9 of 99 | Khabarhub Khabarhub

आखिर नरुने को छ र !

जीवनमा साधारण मानिस मात्र होइन, ख्याति कमाएका महापुरुष पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन्। आँखाबाट झर्दा आँसु तरल पदार्थ भए पनि यसले बोकेको भाव विचित्र हुन्छ। जो सामान्य मानिस छ उ व्यवहारिक जीवनमा पीडा र मर्मका चोटमै रोइदिन्छ। बालबालिका त झन् यी भन्दा झिनामसिना कुरामै रुन्छन्। आफ्नो व्यक्तिगत स्वार्थ रक्षाका लागि रुने संसारमा धेरै मानिस…