विचार Archives | Page 92 of 115 | Khabarhub Khabarhub

हामी युद्ध होइन, रोगको महामारी भोग्दैछौँ

नेपालका मात्रै नभई संसारका थुप्रै देशका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूले कोरोना भाइरसको यो महामारीलाई ‘युद्ध’ भन्ने गरेका छन् । उनीहरूले ‘हामी युद्धमा छौँ’ भनेर अभिव्यक्तिमा अझै जोड दिने गरेका छन् । शायद उनीहरू जनमानसमा महामारीको भय बनाएर आश्चर्यजनक सफलताको परिणाम प्राप्त गर्न चाहन्छन् । यस्तो अभिव्यक्तिमा जम्माजम्मी दुई वटा उद्देश्य अन्तर्निहित भएको हुनुपर्छ ।…