Live on
Your Voice, Your Power
काठमाडौँ – लुम्बिनी प्रदेशभित्र सञ्चालन भएका अधिकांश उद्योगमा काम गर्ने श्रमिकले न्यूनतम ज्याला नपाएको पाइएको छ । प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का जिल्लाहरूमा गरेको अध्ययनले सो क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था दयनीय रहेको देखाएको हो । खबरहबलाई प्राप्त…