श्रम/वैदेशिक रोजगार Archives | Page 15 of 51 | Khabarhub Khabarhub

भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन, नेपाली कामदार प्रभावित हुने

क्वालालम्पुर- मलेसियन सरकारले जनवरी १ तारिखयता भिसाको म्याद सकिएका नेपालीसहित सबै विदेशी कामदारलाई आआफ्नो देश फर्किन निर्देशन दिएको छ। मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न भनेको हो। त्यस्ता विदेशी कामदारलाई यही मे १२ तारिखदेखि २६ सम्म आफ्नो देश फर्किसक्न…