श्रम/वैदेशिक रोजगार Archives | Page 16 of 50 | Khabarhub Khabarhub

कतारमा कोरोना : सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको आग्रह

कतार– कतारस्थित नेपाली राजदूतावासले कतारमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासले विज्ञप्ती जारी गर्दै विशेष रुपमा सजग रहन नेपालीहरुलाई आग्रह गरेको हो । राजदूतावासले कोरोना संक्रमणबाट जोगिन उपायहरुसमेत सुझाएको छ ।