श्रम/वैदेशिक रोजगार Archives | Page 18 of 50 | Khabarhub Khabarhub

रोजगारीका नाममा २ वर्षमा ८ अर्ब ११ करोड खर्च

काठमाडौं–सरकारले गत वर्षदेखि शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ वर्षको अवधिमा ८ अर्ब ११ करोड खर्चिएको छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षमा यो कार्यक्रमका ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा…