श्रम/वैदेशिक रोजगार Archives | Page 2 of 50 | Khabarhub Khabarhub

वैदेशिक रोजगारी र बसाइँ सराइले निम्त्याएको समस्या

खासगरी माइग्रेसन भनेको एउटा डेमोग्राफिक प्रक्रिया हो। यसले धेरै प्रकारको समस्या ल्याउँछ। समाज, परिवार र देशमा पनि धेरै समस्या भएको कुरामाथि हामी छलफल गछौँ। त्यसले मानिसलाई भावुक बनाउने छ। त्यसभित्रका दुःख पीडाका कुराहरु पनि रहेका छन्। म पढ्ने पढाउने क्रममा १२ देखि १५ वर्ष भयो। मानिस माइग्रेट भएर गइसकेपछि अगंभङ्ग हुने र मृत्यु हुने, कहाँ…