Live on
Your Voice, Your Power
काठमाडौं–इलाम माइपोखरीकी कविता दाहाल वैदेशिक रोजगारीका लागि ओमन पुगेको ४ वर्ष ९ महिना भयो । यो बीचमा उनी एक पटक पनि घर फर्केकी छैनन् । उनी नेपाल नफर्किनुको मूख्य कारण भनेको पुनः श्रमिक स्वीकृति लिएर ओमन जान्न नपाइने डर हो । ‘म ओमन आएको ४ महिनापछि सरकारले घरेलु महिला कामदार खाडीका देश पठाउन बन्द गर्यो…