Live on
Your Voice, Your Power
काठमाडौं–वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले २१ असार २०७२ देखि फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो । फ्रि भिसा र फ्रि टिकट लागू भएयता करिब २२ लाख युवा वैदेशिक रोजगारीमा गएका छन् । तर, सरकारले लागू गरेको फ्रि भिसा र फ्रि टिकटको व्यवस्थापछि यो सुविधा लिएर कति नेपाली विदेश गए भन्ने तथ्यांक सरकारको…