श्रम/वैदेशिक रोजगार Archives | Page 45 of 50 | Khabarhub Khabarhub

कम्पास रिक्रुटमेन्ट म्यानपावरकी म्यानेजर थापा पक्राउ

काठमाडौं– कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीकी म्यानेजर बिमला थापालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलमा सेटिङ मिलाएरा दुई जनालाई दुबई पठाउन लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचना पाएपछि थापामाथि निगरानी बढाएको महाशाखाले  प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँ लिएर दुबई पठाउने तयारी गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो । बेरोजगार युवाहरुलाई भिजिट…