साहित्य Archives | Page 12 of 30 | Khabarhub Khabarhub

चार स्रष्टा सम्मानित

तनहुँ - शुक्ला साहित्य सङ्गम तनहुँले विभिन्न विधामा चार स्रष्टालाई सम्मान गरेको छ । तनहुँको शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरिएको हो । शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठ पुरस्कृत भए । उनलाई नगद रु १५ हजारसँगै सम्मानपत्रले पुरस्कृत गरिएको छ । शुक्ला पुरस्कारबाट झापाका साहित्यकार जनार्दन…