Live on
Your Voice, Your Power
कविता न कहिल्यै आँखामा आँसु, न त कुनै गुनासो मनमा, न थकान कहिल्यै आङमा, न निन्द्रा प्यारो आधा रातमा । केवल एकजोर जडाउरीले छोपेको मेरा बाको सिङ्गो शरीरमा । तिमीलाई चाहिने सामान बजारभरी छ, भारी छ, तर घर फर्कंदा सधै तिमी भन्छौ, आज पनि बजारमा खाली छ । मलाई थाहा छ बा, मेरो रोजाईको चुइचुईं…