Live on
Your Voice, Your Power
काठमाडौं : शैलेन्द्र अधिकारीको पहिलो उपन्यास 'निर्वेद' को लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविध्यालयका उप प्राध्यापक सुदिप पोख्रेल, साहित्यकार रूपक अलङकारले पुस्तकको विमोचन गरे । युवा जोगीको कथामा आधारित यो कृतिमा नयाँपनको खोजी गरिएको छ । उपन्यासकार अधिकारीले साना स–साना कथाहरूको संयोजनलाई उपन्यासको…