Live on
Your Voice, Your Power
काठमाडौं- साहित्यकार मदनमणी दीक्षितको निधन भएको छ । दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मुटु, मिर्गौला…