अन्य Archives | Page 6 of 8 | Khabarhub Khabarhub

फरार अभियुक्त पक्राउ

काठमाडौं– ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रूपैयाँ ४० पैसा जरिवाना तोकिई फरार रहेका भक्तपुर मध्यपुर ठिमि नगरपालिका-१ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमि…