Live on
Your Voice, Your Power
काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ । मंगलबार दिउँसो अन्दाजी साढे दुई बजेको समयमा काठमाडौं महानगरपालिका-४ टोयटा पार्क नजिकै धोबीखोलामा बगेका एक जनाको उद्धार गरिएको हो । धोबीखोलामा बगेका सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१४ घर भई धुम्बराही बस्ने ३१ वर्षीय कैलास रसाइली छन् । उनलाई स्थानीय र प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको…