Live on
Your Voice, Your Power
काठमाडौं - एकजना १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टोखा नगरपालिका-१ सिमाचौर डेरा गरी बस्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।ठाकुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…