अपराध Archives | Page 111 of 281 | Khabarhub Khabarhub

हत्या गरेको अभियोगमा एक जना पक्राउ

धादिङ– गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ बस्ने २६ वर्षीय निरज पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका निबुवा बोटस्थित होटलमा निरजले छुरा प्रहार गर्दा विनोद गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्छी र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले निरजलाई पक्राउ गरेको…