अपराध Archives | Page 115 of 273 | Khabarhub Khabarhub

चितवनको भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौँ- चितवनको भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ९ केन्द्रीय बसपार्कनजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैरेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई…