अपराध Archives | Page 118 of 281 | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित सातजना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-१३ धाइजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीया अनुजा राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले  उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  इलामको चुलाचुली गाउँपालिका-३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४…