अपराध Archives | Page 13 of 273 | Khabarhub Khabarhub

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं- काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका ४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका १४ स्थित रहेको जनप्रशासन क्याम्पसमा केशवले दान बहादुर रोकायाको परीक्षा दिएको भन्ने थाहा पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ…