अपराध « Khabarhub

अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ

काठमाडौँ- अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले चितवन राप्ती १ नयाँबस्ती बस्ने २९ वर्षका एकराज तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई राप्ती नगरपालिका १ भण्डारा चोकमा फेला पारी उनले बोकेको झोलामा चेकजाँच गर्दा लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट नाईट्राभेट ६०० ट्याबलेट,…