अपराध Archives | Page 21 of 271 | Khabarhub Khabarhub

पोल्याण्ड जाने लोभमा पर्दा ठगले कुम्ल्याए लाखौं रकम

काठमाडौं– आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगले लाखौं रकम सर्वसाधारणबाट कुम्ल्याउँदै आएका छन् । सर्वसाधारणलाई ठगी गर्ने यस्तै गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको छ ।आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा टोखा–१ घर भई बुढानिलकण्ठ–६…