अपराध Archives | Page 20 of 230 | Khabarhub Khabarhub

कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं- कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु घर भई हाल जिल्ला काठमाडौंकाे बौद्ध बस्ने दावा दोर्जे लामा रहेका छन् । लामाले जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय जगन्नाथ देवलमा रहेको कैदीलाई छुटाइदिन्छु, वकिल र अदालतलाई मिलाउनको लागि खर्च पाँच लाख रुपैयाँ खर्च…