Live on
Your Voice, Your Power
काठमाडौँ – वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल काठमाडौँको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पीडित अनिता मगरातीलाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनेर उनले १ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोप छ…