अपराध Archives | Page 22 of 273 | Khabarhub Khabarhub

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

स्याङ्जा- गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन् । सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदीप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभी भ्यानलाई जाँच गर्ने…