अपराध Archives | Page 24 of 227 | Khabarhub Khabarhub

नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरेको हो । उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा…