Live on
Your Voice, Your Power
पर्वत- पर्वतको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेको अभियोग लागेको छ । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेको आरोप लागेको हो । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको सोमबार…