अपराध Archives | Page 227 of 228 | Khabarhub Khabarhub

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले जनकपुरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बस जाँचका क्रममा सोलुखुम्बुका २० वर्षीय छिरिङ शेर्पालाई आज बिहान पक्राउ गरेको हो । प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर अवैध लागुऔषध ल्याउँदै गरेको अवस्थामा शेर्पालाई पक्राउ गरिएको जानकारी…