Live on
Your Voice, Your Power
काठमाडौं- भक्तपुरको चाँगुनारायण ८ सुडालमा चन्द्रबहादुर योञ्जनको हत्या घटनामा सलग्न तीन जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । घटनाको एक सातापछि राजधानीका विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई प्रकाउ गरी मंगलबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय…